नवलपरासी (बसुप ) नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री देबेन्द्र राज कँडेलले क्षेत्र नं -१ नेपाली कांग्रेसका उम्मेदवार बिनोद चौधरी र क्षेत्र नं २का उम्मेदवार भीमबहादुर थापा(भरत) लाई चुनाव जिताउन सक्रिय रूपमा लाग्ने बताउनुभएको छ र नेपाली कांग्रेसप्रति आस्था राख्ने सबैलाई नेपाली कांग्रेसका उम्मेदवारलाई चुनाव जिताउन सक्रिय रूपमा लाग्न अनुरोध गर्नुभएको छ

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *