नवलपरासी ( बसुप) सरावल-३ अवस्थित प्रकाश बहादुर यादवको नाममा रहेको तिरूपति बालाजी प्रा.लि सुन्दार पाण्डेले २५करोडको चेक दिएर नामसारी गरे जब प्रकाश बहादुर यादव चेक साट्न पुगे खातामा पैसा नभएकाे थाहा पाएपछि बैक तथा वित्तीय संस्था पिडित समन्वय समिति एवं जनसरकार समितिले आज कम्पनीमा ताला लगाइदिएको छ


